‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा प्रमोद खरेलको स्वर छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नवीन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा अमृत विश्वको छायांकन छ । सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट हुन् । […]