स्टार क्रिकेट फागुन अन्तिम साता आयोजना हुने

११ फागुन, काठमाडौं । सेलेब्रेटीहरुसहितको सहभागितामा हुने स्टार क्रिकेट प्रतियोगिताको दोस्रो सिजन यही फागुन ३० गते (मार्च १४) मा आयोजना हुने आएको हो । आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोर्ट्सले सोमबार काठमाडौंको होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन–२ को मिति घोषणा गरेको हो । यस पटक महिला डिजिटल सशक्तिकरणको अभियानको लागि यस […]