सर्लाही–४ : गगन थापाको ९ बुँदे प्रतिज्ञापत्र : ‘जनता दलान’ देखि ‘दशगजा उज्यालो’ सम्म

सर्लाही, फागुन ११ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको छ ।पार्टीको केन्द्रीय प्रतिज्ञापत्र स...