आयोजक काष्ठमण्डप ‘ए’ लाई फुटसलको उपाधि

११ फागुन, काठमाडौं । आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २—० गोलले पराजित गर्‍यो । दुवै गोल प्रशान्त मेन्याङ्बो लिम्बूले गरे । त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३—० तथा एआईटीएमले द सेलिब्रेसन को—एडलाई २—१ […]