ट्रमा सेन्टरको चीत्कार : ‘अंगालो’बाटै बिदा भइन् आमा, पाखैमा अस्ताए जीवनसाथी

ट्रमा सेन्टरको आकस्मिक कक्षको दृश्य कहालिलाग्दो छ । छेवैमा बसेका जीवनसथीदेखि जन्म दिने आमासम्म पाखामा गुमाएका निर्दोष अनुहारहरू छटपटाइरहेका छन् ।