महानगरभित्र राखियो मौलिक नाम

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १२ गते । काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम सुनिश्चित गरेको छ । त्यसै गरी महानगरका आठ वटा वड...