पछिल्लो पाँच वर्षमा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको छ । सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश २५ वर्षमाथि उमेर समूहका पुरुषको सङ्ख्या ८० प्रतिशतको हाराहारीमा छ ।...