बिमा बोर्डमा रकमान्तर : सेवाप्रदायकलाई एक अर्ब वितरण गरिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १२ गते । स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक अस्पताल (संस्था) लाई एक अर्ब रुपियाँ वितरण गर्ने भएको छ । १० अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको...