चार लाख बहत्तर हजारले लिए श्रम स्वीकृति

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १२ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् । यीमध्ये नेपाली श्रमिकको पहिलो श्रम ग...