गोकर्ण दयालबैतडी, फागुन १२ गते । अरूले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ दीपक कार्कीले गुडबाट राम्रो आम्दानी गर्नुभएको छ । गाउँका करिब ७५ प्रतिश...