आज चीर ठड्याइने

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १२ गते । गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याई बाँसको तीनतले चीर ठड्याइएसँगै मङ्गलबारदेखि...