उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।  अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भ...