मुलुकमा बहुदलीय व्यवस्थाको स्थापनादेखि नै मधेसका जनताले अन्नको भण्डार मधेसमा सिँचाइ, कुलो, नहर, खानीपानीको समस्या देखाइरहे। उनीहरूले उठाएको सुक्खा मधेसको समस्याले ३२ वर्ष पार गर्दै छ।