बहुगुणी वानस्पातिक उपयोग

नेपाल हिमाली र पहाडी भूबनोटले बनेको मुलुक हो । उचाइ र स्थानको अवस्थिति अनुरूप विविध हावापानी पाइन्छ । यसले जैविक विविधतालाई व्यापक बनाएको छ । जैविक विविधताले भरिपूर्ण नेपालको सबैभन...