अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित
सबैभन्दा बढी हिमपात रोड आइल्याण्डमा भएको देखिएको छ । राज्यको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम २८.६ इन्चको कीर्तिमान तोडेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।