१२ फागुन, काठमाडौं । बेन्जामिन सेस्कोको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । सोमबार राति एभर्टनको मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले एभर्टनलाई १-० ले हराएको हो । खेलको ७१औं मिनेटमा सेस्कोले ब्रायन एम्बेउमोको असिस्टमा गोल गरेका थिए । त्यही गोल युनाइटेडलाई जिताउन पर्याप्त रह्यो । जितपछि […]