गुल्मी यातयात : तीन दशकदेखि विकटलाई निकट बनाउँदै

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), फागुन १२ गते । तत्कालिन अवस्थामा कच्ची सडक समेत कम थिए । बल्लतल्ल खुलेका सडक पनि राम्रो थिएनन् । लगभग सबै सडक वर्षातमा अवरुद्ध हुन्थे । यहि अप्ठ्यारो...