सन्तोष दहितदाङ, फागुन १२ गते । निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । यसैबिच स्वर्गद्वारी गुठीपीडित मोही किसानले उम्मेदवारहरूसँग आफ्ना दीर्घकाली...