यो पटक मोरङ-१ को परिस्थिति फेरिएको छ । प्रभाव जमाएका कांग्रेस-एमालेलाई नेपाली कम्युनिस्ट पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले चुनौती दिइरहेका छन् ।