अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक

भजनी (कैलाली), फागुन १२ गते । यहाँको भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । वडामा रहेको श्री हलौना बाबा आधारभूत...