चिरोत्थानसँगै होली पर्व शुभारम्भ

काठमाडौं, फागुन १२ गते । बसन्तपुरमा चिरोत्थानसँगै होली पर्व आजदेखि शुभारम्भ भएको छ । मङ्गलबार काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो ।...