उम्मेदवारले खोलेनन् नयाँ खाता

भवानीदत्त भट्टबेलौरी (कञ्चनपुर), फागुन १२ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेका २२ उम्मेदवारले नयाँ बैङ्क खाता सञ्चालनमा ल्याएका छैनन् । फागुन ३ गत...