आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा जसपाद्वारा १५ जना निष्कासित
अजय शाहगौशाला (महोत्तरी), फागुन १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखस...