प्रचारप्रसारमा असहज अवस्था आएको छैन

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । देशभर निर्वाचन प्रचारप्रसारको तापक्रम बढेको छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी तीव्र बनाएको छ । निर्वाचन सामग्रीको खरिद...