सालझन्डी–ढोरपाटन सडक हरेक चुनावको मुख्य एजेन्डा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, फागुन १२ गते । चुनावमा सधैँ प्राथमिकतामा पर्ने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना यस पटकको चुनावमा पनि दलको मुख्य एजेन्डामा परेको छ । राष्ट्रिय...