मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अनिल पराजुली हेटौँडा, फागुन १२ गते । मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति भएको सवारी द...