साम्बाको उपचारार्थ कांग्रेसले गर्‍यो पाँच लाख सहयोग

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारार्थ नेपाली कांग्रेसले पाँच लाख आर्थिक सहयोग गरेको छ । साम्बा घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन् । उनले सहयोगको अपिल समेत गरेकी छन् । यसै सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले […]