१२ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आम सर्वसाधारणका लागि मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । यसअघि कम्पनीले प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको ७५ […]