१२ फागुन, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको हो । यही फागुन २१ गतेको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल चलिरहेको छ । छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी छन् । देशका कतिपय […]