नाउपा नेपालका उम्मेदवार रास्वपामा प्रवेश

अविनाश चौधरीधनगढी, फागुन १२ गते । नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । चकिया (जाँतो)...