१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ । साम्बाले उपचारको लागि आर्थिक सहयोग माग गरेसँगै विदेशीबाट २४ घन्टा नपुग्दै ४१ लाख बढी सहयोग प्राप्त भएको हो । यो समाचार तयार पार्दासम्म साम्बालाई विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड […]