दयाहाङ र तेरियाले टुंगाए ‘मितज्यू’ छायांकन, फिल्म १५ जेठमा आउने

काठमाडौं । तेरिया मगर र दयाहाङ राईले आगामी फिल्म ‘मितज्यू’ को छायांकन सम्पन्न गरेका छन् । दाङ र रोल्पाका विभिन्न स्थानमा एक महिना लगाएर फिल्म खिचिएको निर्माता जनक घर्तीले बताए । अनिल बुढामगर निर्देशित यो फिल्मबाट चर्चित नृत्यांगना तेरियाले घरेलु फिल्ममा डेब्यू गरेकी हुन् । ग्रामीण भेगमा जीप हाँक्ने चालकको कथावस्तुमा आधारित फिल्मलाई सोसल ड्रामा […]