१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एक सिरिज खेल्नेछ । थाइल्यान्डमा हुने सिरिज आगामी अप्रिलमा हुनेछ । ४ देश सहभागी सिरिजमा नेपालले अप्रिल १२ मा कंगोसँग खेल्नेछ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्नेछन् । ओसियाना […]