एलन मस्क अहिलेका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनको कतिपय सोच सधैं यथार्थ र आम कल्पनाभन्दा बाहिरको हुने गरेको छ । जस्तो, उनी चीपमार्फत दिमाग बनाउने सोच्छन् । अन्तरिक्षमा गएर बस्ती बनाउने बताउँछन् । हालै मात्र उनले अर्को योजना सार्वजनिक गरे । जसअनुसार अबको १० वर्षभित्र चन्द्रमामा एउटा ‘सेल्फ ग्रोइङ सिटी’ बन्नेछ । अर्थात् उक्त […]