अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

वासिङ्टन, फागुन १२ गते । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु-औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । युएस साउदर्न कमान्डले स...