बत्ती पुग्ने आशामा अपिवासी

नरेन्द्रसिँह कार्की दार्चुला, फागुन १२ गते । “चौलानीको कञ्चन पानी, बिजुलीको खानीअँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानीआशा छ अब त सरकार, बिजुली बालिदेलाघरघरमा बत्ती बल्दा, खुसीले...