१२ फागुन, काठमाडौं । स्कटल्याण्डको फोर्थ भ्याली कलेजका व्यवस्थापन विद्यार्थीका लागि एलसीसीआई ग्लोबल क्वालिफिकेसनले सांस्कृतिक र मोबिलिटी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ३१ जनवरीदेखि १७ फेब्रुअरीसम्म नेपालमा सम्पन्न भएको थियो । स्कटल्याण्ड र नेपालका विद्यार्थीहरू बीच व्यवसायिक अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं, चितवन र पोखरामा व्यवसायिक विद्यार्थीहरू र उद्योग […]