काठमाण्डौ – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले ‘फिफा सिरिज–२०२६’ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एउटा शृङ्खला खेल्नेछ । थाइल्यान्डमा हुने शृङ्खला आउँदो अप्रिलमा हुनेछ । शृङ्खलामा थाइल्यान्ड, नेपाल र कङ्कोसहित अझै एउटा देशले खेल्नेछ । शृङ्खलामा खेल्ने चौथो टोलीको टुङ्गो लागिसकेको छैन । ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने देशको टुङ्गो लाग्न बाँकि रहेको हो । नेपालले अप्रिल १२ मा कङ्गोसँग खेल्नेछ । दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ । दोश्रो खे...