सडक दुर्घटनामा ज्यान गुमाएका कांग्रेस नेता न्यौपानेको अन्तिम संस्कार

प्रेमराज सिम्खडाकालीकोट, फागुन १२ गते । नेपाली कांग्रेस कालीकोटका नेता जन्मप्रसाद न्यौपानेको मङ्गलबार कर्णाली नदीमा अन्त्येष्टि गरिएको छ । सोमबार बिहान कालीकोट सदरमुकाम मान्मबाट घर...