युपिआरको चौथो चक्रमा नेपाललाई विभिन्न देशबाट महत्वपूर्ण सुझाव

काठमाडौँ, फागुन १२ गते । संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशले महत्वपूर्ण सुझाव दिएका छन्...