डीएभीमा चौथो बीसीए कप अन्तर कलेज फुट्सल प्रतियोगिता सम्पन्न

१२ फागुन, काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुट्सल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजन तथा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले […]