१२ फागुन, काठमाडौं । ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले एपीएफमाथि ९ विकेटको जित हासिल गरेको हो । दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा […]