११ फागुन, काठमाडौं । युनिभर्सिटी अफ वाटरलूका वैज्ञानिकहरूले नयाँ क्यान्सर उपचार विधिमा काम गरिरहेका छन् । यस विधिमा विशेष रूपमा इन्जिनियरिङ गरिएको ब्याक्टेरियाले ट्युमरलाई भित्रैबाट खाएर नष्ट गर्छ। यो प्रविधिले माटोमा पाइने क्लिोस्ट्रिडियम स्पोरोजेनेस नामक ब्याक्टेरियाको प्रयोग गर्छ। धेरैजसो ट्युमरको भित्री भागमा अक्सिजन हुँदैन । यो ब्याक्टेरिया अक्सिजन नभएको ठाउँमा मात्र फस्टाउने भएकाले यसले ट्युमरको […]