काठमाडौं-५ का एमाले उम्मेदवार पोखरेलका १६ बुँदे प्रतिबद्धता सार्वजनिक

१२ फागुन, काठमाडौं । काठमाडौं- ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले १६ बुँदे निर्वाचत क्षेत्रगत प्रबिद्धता पत्र सार्वजनिक गरेका छन् । पोखरेलले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, वातावरण तथा रोजगारी सिर्जनाका योजनाहरूलाई अघि सारेका छन् । उनले । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक ऐन–कानुन एक वर्षभित्र […]