इलामको उत्तरी क्षेत्रमा असिनासहित वर्षा

कोकिला ढकाल इलाम, फागुन १२ गते । लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको हो । इलामको उत्तरपूर्...