सङ्घियता समाप्त पार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष उपेन्द्र यादव

सिराज खाननेपालगन्ज, फागुन १२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकपटक फेरी सङ्घियता समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।...