दाङ-२ लाई शैक्षिक हब र आत्मनिर्भर कृषि क्षेत्र बनाउने प्रतिज्ञापत्र

घोराही समाचारदाता घोराही, फागुन १२ गते । दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रत...