‘चुपचाप मतदान’ भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट बुझेर र जानेर मात्रै मतदान गर्नुपर्ने बताएका हुन् ।