काठमाडौँ, फागुन १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको डिजिटल प्रकाशन...