यातायात कार्यालयका अधिकृतसहित दुई जना घुससहित पक्राउ

काठमाडौँ, फागुन १२ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुप...